मिति २०८० आश्विन २८ गते बडादशैंको पहिलो दिन अर्थात घटस्पनाको दिन पनि विद्यालय खुलेको छ । साबिक भरौल अर्थात बराहक्षेत्र नगरपालिका वडा नम्बर ३,४र ५का सामुदायिक तथा सस्थागत बिध्यालयका प्रधानाध्यापक तथा प्राचार्यहरुसग आउदै गरेका विभिन्न चाँडहरु(दशैं,तिहार र छट)को शुभकामना आदानप्रदान गरिएको छ ।
0 Comments