५९औं बाल दिवसको अवसरमा आयोजित नगर स्तरीय  वक्तृत्वकला प्रतियोगितामा आधारभूत तहबाट सविना  वानिया र माध्यामिक तहबाट कन्चन पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएकोमा दुबै जनालाई   हार्दिक बधाई  छ।