आज मिति २०८० आश्विन १२ गते श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय , बराहक्षेत्र -५,कालाबन्जार,सुनसरीले कक्षा -११ र कृषि विज्ञान डिप्लोमा( Plant तथा Animal Science ) तर्फ पहिलो र दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको छ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुस्कल पराजुली तथा सदस्य श्री चन्द्र बहादुर बस्नेतको गरिमामय उपस्थिति रहेको थियो। यश सभ्य र भव्य कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्ना प्रतिभा पनि पस्किएका थिए ।
0 Comments